नेकपा एमाले सल्यानको १० औ जिल्ला अधिवेशनको सुरु
Banner News

नेकपा एमाले सल्यानको १० औ जिल्ला अधिवेशनको सुरु

१८ चैत २०८०/ सल्यान नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिलेको समीकरण भत्काउन देशीविदेशी शक्ति लागी परेको बताउनु भयो । उहाँले […]

भारतमा करेन्ट लागेर मृत्यु भएका हिरालालको परिवारलाई आर्थिक सहयोग

१५ चैत २०८०/ सल्यान नेपाल भारत संयुक्त बस व्यवसायी संघ अम्लि भोपाल टिम अहमदवादले सल्यानको एक परिवारलाई आर्थिक सहयोग गरेको […]

होली पर्वलाई सभ्य एवं सुरक्षीत तवरले मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानको अनुरोध

१० चैत २०८०/ सल्यान जिल्ला प्रहरी कार्यालय सल्यानले होली पर्वलाई सभ्य एवं सुरक्षीत तवरले मनाउन आग्रह गरेको छ । कार्यालयले […]

सल्यानमा श्रब्य तथा श्रव्यदृश्य सामाग्री अभिमुखिकरण कार्यक्रम सम्पन्न

३ चैत २०८०/ सल्यान सल्यानमा बिद्यालय शिक्षाको पाठ्यक्रममा आधारित श्रब्य तथा श्रब्यदृश्य सामाग्री अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।   […]

सल्यानको बागचौरमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम सम्पन्न

२४ फागुन २०८०/ सल्यान सल्यानको बागचौरमा मर्यादित महिनावारी व्यवस्थापन,सरसफाइ तथा स्वच्छता सम्बन्धि सचेतनामुलक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार […]

शारदा नगरपालिकाका सडकमा पशुचौपाया, कुखुरा, हास छाड्न नपाइने

२२ फागुन २०८० सल्यानको शारदा नगरपालिकाले सडकमा पशु चौपाया, कुखुरा, हास छाड्न नपाइने निर्णय गरेको छ । शारदा नगरपालिकाका नगर […]

आत्महत्या रोकथाम गर्न शारदा नगरपालिकामा विशेष अभियान सुरु

२१ फागुन सल्यान सल्यानको शारदा नगरपालिकामा आत्महत्या रोकथाम  सम्बन्धी सचेनतामुलक विशेष अभियान को सुरुवात भएको छ । शारदा नगरपालिकाका नगर […]

सल्यानको बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने

२० फागुन २०८०/ सल्यान ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा सल्यानका विभिन्न स्थानीय तहमा सचेतनामुलक साँस्कृतिक कार्यक्रम हुने भएका छन् […]

सल्यानको दार्मा गाउँपालिकाको १४ औ गाउँ सभा अधिवेशन सम्पन्न

१९ फागुन २०८०/ सल्यान सल्यानको दार्मा गाउँपालिकाले गाउँ सभाको १४ औ अधिवेशन सम्पन्न गरेको छ । शनिबार १४ औ गाउँ […]