त्रिवेणी गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा बैठक सम्पन्न

त्रिवेणी गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा बैठक सम्पन्न

३० पौष २०७८ / बिमला बस्नेत त्रिबेणी गाउँपालिकामा पालिका स्तरिय पोषण तथा खाद्य सुरुक्षा निर्देशक समितिको वैठक सम्पन्न भएको छ […]

सल्यानका प्रजिअ र पत्रकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न ।

२९ पौष २०७८ सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले आफू सल्यानमा रहदा सम्म आम नागरिकले महसुस गर्ने गरि शान्ति […]

बनगाड कुपिण्डे नगरपालिका १ बनगाड खोलामा झोलुङ्गे पुल उद्घाटन

२८ पौष २०७८                                  सल्यानको […]

निराजन माविले निर्माण ग¥यो गोरेटो बाटो निर्माण

२८ पौष २०७८ सल्यानको एक बिधालयले ३ सय मिटर गोरेटो बाटो निर्माण गरेको छ । जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नं. […]

बागचौरमा पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

२७ पौष २०७८ सल्यानको बागचौरमा पोषण कार्यक्रम कार्यन्वयन सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ, सुखी र समृद्ध […]

प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा प्रकाश भण्डारी निर्वाचित

२७ पौष २०७८ प्रेस चौतारी नेपाल सल्यानको अध्यक्षमा प्रकाश भण्डारी निर्वाचित भएका छन् । मंगलवार सल्यानको कपुरकोटमा भएको संगठनको छैटौ […]

सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजना ब्यक्ति घाइते

२७ पौष २०७८ सल्यानमा मोटर साइकल दुर्घटनामा परि एक जना ब्यक्ती घाइते भएका छन्। जिल्लाको बागचौर नगरपालिका वडा २ थारमारे […]

बंगलादेशमा भएको म्याराथनमा नेपालको तर्फ बाट सल्यानकी पष्पाले जितिन कास्यपदक

२६पौष २०७८ बंगलादेशमा भएको म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । जनवरी १० तारिकका दिन बंगलादेशमा भएको […]

एक हजार दिने गर्भवती तथा सुत्केरी आमाला पोषण कोशेली बितरण

२४ पौष २०७८ / बिमला बस्नेत सल्यानको बाफुखोलामा १ हजार दिने ( गर्भवती तथा सुत्केरी ) आमाहरू लाई पोषण कोशेली […]