क्वारेन्टाइनमा बसेकालाई स्थानीय सुरेन्द्र बुढाले गरे सहयोग

जेठ २६, सल्यान
सल्यान शानपा १२ मुलडाँडाको शिव माविको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई स्थानीय समाजसेवी सुरेन्द्र बुढाले प्रति व्यक्ति एक ओटा नुहाउने र कपडा धुने सावुन सहयोग गरेका छन ।
साथै उनले क्वारेन्टाइनमा बसेका सबैको लागि ५ किलो कुखुराको मासु समेत सहयोग गरेका छन ।
शिव माविको क्वारेन्टाइनमा ४ वर्षका बालक सहित महिला पुरुष गरि २३ जना राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस