गायक चेतन राइको नयाँ गित बाधन सार्वजनिक

 

गायक चेतन राईको नयाँ गित बाधन सार्वजनिक भएको छ ।
भरत सिटौलाका शव्द संगित रहेको गितमा चेतन राई र ससीका राइले स्वर दिएका छन ।
गितको छायांकन सम्पादन तथा निर्देशन फराज अर्पनले गरेका हुन ।
कलेज जिवनको प्रेम प्रणयलाई भिडियोमा हेर्न सकिन्छ । उक्त भिडियोमा नेहा तामाङ र अमृत ढुगानाले अभिनय गरेका छन ।
यो गित गायक चेतन राईको आफ्नै युुट्युव च्यानलमा हेर्न सकिन्छ ।
दशक अघि देखि नेपाली पप आधुनिक विदामा सक्रिय गायक चेतन राईका सेभेन, तिमीतिमी, दोधार, मरेर के लानुुछ दर्शकले रुचाएका गितहरुमा पर्दछन ।
सल्यान खलंगामा जन्मिएका गायक राई हाल जापानमा रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस