प्रकाश शर्मा, दार्मा
नेकपा दार्मा ले यकैदिन ६ वडाहरुमा वडा संपर्क कार्यालय उद्घाटन गरेको छ । नेकपा दार्मा गाउँ कमिटिको मिति २०७६।१०। २८ गते बसेको बैठकको निर्णय अनुसार सबै वडाहरुमा संपर्क कार्यालय खोलिएको हो जस अजुसार १ नं वडाको मैदान, २ नं वडाको मौलेइखालि, ३नं वडाको फारुला, ४ को रातामाटा, ५को ढाकाडाम कोट, ६नं वडाको को गोठिबनामा कार्यालय खोलियको हो । त्यसै अवसरमा विभिन्न पार्टी परित्याग गरि नेकपामा १८ जनाले प्रवेश गरेका छन ।
जस अनुसार राम बहादुर चन्द नेपालि काङ्ग्रेस दार्मा १, हिरासिंङ कटुवाल ने का दार्मा १, टक बहादुर रोकाय नेपालि काङ्ग्रेस दार्मा १, मेग बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १ , निर्मला वलि नेपालि काङ्ग्रेस दार्मा २, गोरख बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १, रमेश सुनार नेपालि काङ्ग्रेस दार्मा २, मंगलि वलि नेपालि काङ्ग्रेस दार्मा १ ,पुर्न बहादुर केसि नेपालि काङ्ग्रेस १ , प्रकाश सुनार नेपालि काङ्ग्रेस दार्मा १, गन्धरे कामि नेपालि काङ्ग्रेस दार्मा १ , डिल्ली खड्का विप्लव नेकपा दार्मा ५, अनिल केसि नेपालि काङ्ग्रेस दार्मा ५ ,सन्देश केसि नेपालि काङ्ग्रेस दार्मा ५ ,लक्ष्मन शाहि नेपालि काङ्ग्रेस दार्मा ५, मान बहादुर बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६, र टिकाराम बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६ बाट नेकपामा प्रवेश गरेका हुन ।