४ कक्षामा ४ जना विद्यार्थी (भिडियो सहित)

२७ बैशाख, सल्यान
सल्यान शारदा नपा १३ स्यानीखाल अत्तरकाँडामा रहेको दिपेन्द्र चौतारा प्राथमिक विद्यालयमा कक्षा ४ मा जम्मा ४ जना विद्यार्थीले अध्ययन गर्ने गर्दछन ।
कुल ५० जना विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा पछिल्ना बर्षहरु देखि विद्यार्थीहरुको संख्या घट्दो क्रममा रहेको छ ।
बसाईसराई, निजी विद्यालयमा पढाउने रहर, र जन्मान्तरणको कारण विद्यार्थी संख्या घट्न थालेको सो विद्यालयका प्रधानाध्यापक कृष्ण कुमार गौतम बताउनु हुन्छ ।
हर्नहोस भिडियो सामाग्री

प्रतिक्रिया दिनुहोस