सल्यानी गायक लक्ष्मण मगरको गित घामको छायाँ चर्चामा (भिडियो सहित)

पछिल्नो समय  गायक लक्ष्मण मगरको गित घामको छाया चर्चामा रहेको छ ।

सल्यानी गायक लक्ष्मण मगरको गित ‘घामको छाया ’ सार्वजनिक भएको छ । जसमा श्वर लक्ष्मण मगर र गायीका मेलिना राईको आवाज रहेको छ । रमेश बोहराको शव्द तथा मिन प्रकाश वलीको संगीत रहेको छ ।
रुद्र थापा र हरि श्रेष्ठको संयुक प्रस्तुति रहेको गीत घामको छायाको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने म्युजिक भिडियोमा चर्चित मोडेल श्रीष्टि खड्का र भुपेन्द्र डाँगीको दमदार अभिनय देख्न सकिन्छ ।
लोक शैलिमा तयार गरिएको गितको भिडियो सार्बजनिक भएपछि दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाएको छ ।

उक्त गित  OSR Digital Youtube Channel मा  मा हेर्न सकिन्छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस