झंकार बुढामगरको ‘लुट्न हुन्न देश’ बोलको गित सार्वजनिक

काठमाडौँ, २९ फागुन । लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ नामक गीतले बजार तातिएर सेलाउन नपाउदै ‘लुट्न हुन्न देश’ नामक बोलको देशभक्ति गीत सार्वजनिक भएको छ ।
गायक झंकार बुढामगरले देशमा भएको विकृति र विशंगतीलाई गीतको माध्यमबाट सन्देशमुलक रुपमा प्रस्तुत गरेका छन् ।उक्त गितमा शब्द तथा संगित पनि झंकार बुढाकै छ ।

प्रतिक्रिया दिनुहोस