गायक पशुपति शर्माले भर्खरै एस्तो लेखे

गायक पशुपति शर्माको लुटुन सके लुट कान्छा बोलको गित यतिबेला सामाजिक संजाल तथा मिडियामा निकै चर्चा छ ।
गायक शर्माले हिजो बेलुका नै केही शव्दले केही व्यक्ति तथा संस्थालाई असर पारेको भन्दै आफ्नो युटुव च्यानलबाट गित हटाई सक्नु भएको छ ।
उहाँको गित हटाउन दवाव दिएको भन्दै सामाजिक संजालमा निकै विरोध भइरहेको छ । गायक शर्माले केही वेर अगाडी सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै कुनै पनि पार्टीको विरोध वा समर्थनमा गित सृजना नगरेको प्रस्ट्याएका पारेका छन । उक्त गित विशुद्ध भ्रक्ष्टाचार र विकृति विसंगति विरुद्ध रहेको जनाएका छन ।

प्रतिक्रिया दिनुहोस