नेपाल राष्ट्रिय शिक्षक संगठको जिल्ला अध्यक्षमा शाहु निर्वाचित

२४ फागुन २०८१/ सल्यान

नेपाल राष्ट्रिय शिक्षक संगठनको सल्यान जिल्ला अध्यक्षमा भुपाल शाहु निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले निकट शिक्षक संगठनको  श्रीनगरमा सम्पन भएको ११ औ जिल्ला अधिवेशन बाट शाहु निर्वाचित हुनु भएको हो । संगठनको उपाध्यक्षमा खुमानन्द के.सी.महिला उपाध्यक्षमा निर्मला केसी ( भण्डारी ) सचिव सुरेश बुढाथोकी,सहसचिव मातृका प्रशाद डिसी,कोषाध्यक्ष बिमल पौडेल,सह कोषाध्यक्ष अनिता बस्नेत निर्वाचित हुनु भएको छ ।

संगठनको सदस्यहरुमा टिकाराम कार्की,दिपकराज रावत,धुर्व गौतम,चोपेन्द्र खड्का,उमेश सुवेदी,टिकाराम विक,हिरालाल डाँगी,शुसिला शर्मा,जितबहादुर बुढा,ओपेन्द्र रावत,सोभाराम वली र राजु पुन रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस