शिवजन क्याम्पस संचालक समिति अध्यक्षमा प्रेमबहादुर डाँगी चयन

०४ भदौ २०७९

शिवजन क्याम्पस संचालक समिति अध्यक्षमा प्रेमबहादुर डाँगी चयन भएका छन् ।

शनिबार बसेको तेस्रो क्याम्पस सभा बाट क्याम्पस सन्चालक समितिको  अध्यक्षमा प्रेम बहादुर डाँगी चयन भएका हुन ।

जसको उपाध्यक्षमा द्धय तिलक कुमार बिक र सुरेन्द्र बुढा, सदस्यहरुमा जर्मन हमाल, केशब बुढाथोकी, जालना भण्डारी, जब्बर अलि , नबराज बुढाथोकी, प्राण कुमार राई, मोहन लाल नेपाली, घनश्याम अधिकारी, सहदेव थापा, डम्बर केसी, अनन्त प्रसाद उपाध्याय र रत्नकुमारी थापा रहेको शिवजन क्याम्पस प्रमुख सुर्यनारायण शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस