२२ चैत २०८०/सल्यान
नेकपा एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन बिजयी बन्नु भएको छ ।
पार्टीको दशौ जिल्ला अधिवेशन अन्तर्गत बिहिवार भएको निर्वाचनमा अध्यक्ष सेनले नेतृत्व गरेको सम्पुर्ण समुह बिजयी भएको हो ।
जम्मा खसेको मत: ३३८
गणना भएको मत : ३३८
अध्यक्ष पदमा
भिम बहादुर सेन- १८२
कुल बहादुर गिरि- १३९
उपाध्यक्ष पदमा
ओज बहादुर बुढाथोकी- १९३
दान बहादुर केसी – १२७
सचिव पदमा
पुस्पा बोहरा- १७३
दिपेन्द्रप्रकाश डिसी- १४३
उपसचिव पदमा
गणेशमान सिंह-१८०
गन्जमान बुढा-११३
महेश देवकोटा- १४
उपसचिव महिला पदमा
सनशिलता वली डिसी-१७३
बुद्ध कुमारी खत्री- १४१