४४ बर्षिया बुवाको खोजी गरिदिन,छोरा बुद्धि राज घर्तीको अनुरोध

२४ पौष २०८०/ सल्यान

सल्यानको एक परिवारले आफ्न आफन्तको खोजी गरिदिन अनुरोध गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडानं.१० पिपलनेटा भाटभिटेका बुद्धि राज घर्तीले आफ्न बुवाको खोजी गरिदिन सवैमा अनुरोध गर्नु भएको छ ।

बुद्धि राजका अनुसार आफ्न ४४ बर्षिया बुवा सोभाराम घर्ती, २ बर्ष अगाडि,रोजगारीको लागि दोलखा,रशुवा हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा जानू भएको र करिव १ बर्ष अगाडि देखि परिवारको सम्पर्कमा न आएकोले खोजी कार्यको लागि सरोकारवाला सवैलाई अनुरोध गर्नु भएको हो ।

उहाँले १ बर्ष अगाडि सम्म आफू लगाएत परिवारका अन्य सदस्य संग पनि नियमित सम्पर्क हुने गरेको र अहिले सम्पर्कमा न आएका कारण खोजी कार्यको लागि आफुहरुले अनुरोध गर्नु परेको छोरा बुद्धि राज घर्तीले बताउनु भयो ।

घर्तीले फोटोमा देखिएको हुलिया भएको मान्छे देख्ने जो कोहिले
ले पनि आफ्नो ९८१०८५८५०६ म सम्पर्क गरि दिनुहुन अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस