अखिल क्रान्तिकारीको डिजिटल सदस्यता सुरु

१५ वैशाख २०८०/सल्यान

अखिल क्रान्तिकारीले डिजिटल सदस्यता अभियान सुरु गरेको छ ।

नेकपा माओवादी केन्द्रको निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डिजिटल सदस्यता वितरण अभियान सुरु गरेको हो ।

प्रविधिको विकासमा आएको परिवर्तनसँगै संगठनले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच डिजिटल सदस्यता वितरण सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस