१९ मंसीर २०७९
इन्डोनेसियाको सवै भन्दा अग्लो पहाड माउन्ट सेमेरुमा ज्वालामुखी बिस्पोट भएको छ ।
आइतबार भएको ज्वालामुखी बिस्पोट बाट करिव २ हजार बढी मानिस बिस्तापित भयका छन् ।ज्वालामुखी विस्पोट संगै विस्तापितहरुलाई सुरक्षीत स्थानमा सारिएको छ ।
ज्वालामुखी विस्पोट संगै करिव दुई किलोमीटर माथी सम्म तातो खरानीले ढाकेको र पहाड फेदि तर्फ लाभाको नदिहरु बगेको देखिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् ।
एक बर्ष अगाडि ज्वालामुखीकै कारण करिब एक हजार मानिसको ज्यान गएको इन्डोनेसियामा पुन एक बर्ष पछि ज्वालामुखी विस्पोट भएको छ । ज्वालामुखी बिस्पोट भाएको क्षेत्र इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब ८ सय किलोमीटर दक्षिण पुर्वमा रहेको जाबा टापुको सवै भन्दा अग्लो पहाड हो ।