०४ असोज २०७९ सल्यानी युवा गाएक हेमराज डाँगीको,दशै आइसक्यो नामक गित सार्वजनिक भएको छ ।
एक दशक देखी लोक दोहोरी तथा रेकडिसको रुपमा आफुलाई स्थापित गर्न सफल डाँगीले धिरज खत्री नामक युउटुव च्यानल बाट आफ्नो नयाँ दशै गीत सार्वजनिक गरेका हुन् ।
करिब १ दर्जन भन्दा बढी गित सार्वजनिक गरेका डाँगीले,आफू संगै
लोकदोहरी गाएक बिमल डाँगी,लक्ष्मी परियारको स्वर उक्त दशै गितमा रहेको बताएका छन् ।
गाएक हुम गैरेको शब्द,हेमराज डाँगीको लय रहेको उक्त दशै गितलाई डिके म्युजिक प्रा.लिले बजारमा ल्याएको हो ।