चट्याङ लागेर सल्यानमा एक महिलाको मृत्यु ।

२० माघ, सल्यान

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामासरा निवासी ४० बर्षिय रामकली कामीकाे चट्याङ लागेर मृत्यु भएको हो।

बिहिबार साँझ करिब ७ बजेतिर घरकाे भान्सा काेठामा बसिरहेकाे बेला परेकाे चट्याङले उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस