सल्यानमा दोस्रो जिल्ला स्तरीय जुनियर कराते प्रतियोगिता सम्पन्न ।

 


असोज २५, सल्यान

नेपाल सितोरियो कराते डोजो संघ शाखा डोजो बागचौर नगरपालिकाको आयोजनामा दोस्रो जिल्ला स्तरीय जुनियर कराते प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार जनकल्याण नमुना माध्यमिक बिधालय थारमारेमा संचालन गरिएको प्रतियोगिताको उद्घाटन गर्द्वै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले खेल क्षेत्रको बिकासको लागी आफुहरु लागि परेको बताएका छन् ।कराते खेल स्वास्थ्य र राष्ट्रका लागी निकै फाइदाजनक भएकाले यसको संरक्षणमा जुट्न सबैलाई आग्रह गरेका थिय ।

जिल्लाका विभिन्न स्थानीय तहहरुका खेलाडीहरुको सहभागीता रहेको उक्त कराते प्रतियोगीता आयोजनाको लागि सल्यान शारदा नगरपालिका वडा नं।१५ घर भै हाल अमेरीकामा बस्दै आएका सन्तोष रावलले आर्थिक सहयोग गरेका सल्यान जिल्ला कराते प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्रि चित्र राणाले बताएका छन् ।
कराते प्रतियोगिता बाट विभिन्न तौल समुहका खेलाडीहरुले विभिन्न स्थान हासील गरेका थिय ।कराते प्रतियोगितामा पुरूष २० किलो तर्फ बा।न।पा १० का प्रविन के सी ( प्रथम,बा।न।पा ८ का विशाल गोल्ड दोस्रो,शिद्वकुमाख गाउँपालिका २ का
विकास बोहरा तेस्रो आएका छन् यस्तै पुरुष ३० किलो
पुरूष ३० किलो तर्फ
१। नवराज सुनार ( प्रथम ९बा।न।पा वडा न।१००
२। सुशील परियार ( दोस्रो ९बा।न।पा वडा न।८०
३। रोशन के।सी ( तेस्रो ९बा।न।पा वडा न।१००
४। कृष्ण बस्नेत ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०

पुरूष ३५ किलो तर्फ
१। सन्दिप भण्डारी ( प्रथम ९बा।न।पा वडा न।२०
२। अर्जुन बि।क ( दोस्रो ९बा।न।पा वडा न।८०
३। बिकास बुढाथोकी ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०
४। कृष्ण बस्नेत ( तेस्रो ९बा।न।पा वडा न।८०

पुरूष ४० किलो तर्फ
१। डण्ड वीर घर्ती ( प्रथम ९बा।न।पा वडा न।१००
२। अंशुमिन न्यौपाने( दोस्रो ९बा।न।पा वडा न।२०
३। प्रदिप बटाला ( तेस्रो ९बा।न।पा वडा न।१००
४। हेमराज बुढाथोकी ( तेस्रो ९शा।न।पा वडा।नं १३०

पुरूष ४५ किलो तर्फ
१। सुजन सुनार ( प्रथम ९शा।न।पा वडा न।१२०
२। ओपेन्द्र बस्नेत ( दोस्रो ९शा।न।पा वडा न।१२०
३। टुपेस पुरी ( तेस्रो ९बा।न।पा वडा न।८०
४। समुन शर्मा ( तेस्रो ९बा।न।पा वडा न।१००

पुरूष ५० किलो तर्फ
१। नवीन डाँगी ( प्रथम ९बा।न।पा वडा न।८०
२। निमलाल चलाउने ( दोस्रो९सिद्धकुमाख गा।पा वडा न।२०
३। सुनिल बुढाथोकी ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०
४। देब बहादुर बोहरा ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०

पुरूष ५५ किलो तर्फ
१।प्रकाश वलि (प्रथम ९छत्रेश्वरि न।पा वडा नं २०
२। तिलक के सी( दोस्रो ९बा।न।पा वडा न।१००
३। बुद्धि राम बोहरा ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०
४। विपन चन्द ( तेस्रो ९बा।न।पा वडा न।८०

महिला ३० किलो तर्फ
१। निरू के सी ( प्रथम ९बा।न।पा वडा न।१००
२। उषा बि। क ( दोस्रो ९बा।न।पा वडा न।८०
३। सुस्मिता गिरी ( तेस्रो ९बा।न।पा वडा न।८०
४। मनिशा बुढाथोकी ( तेस्रो ९शा।न।पा वडा।नं ६०

महिला ४० किलो तर्फ
१।दिपा वि।क ( प्रथम ९बा।न।पा वडा न।८०
२। कमला बि।क ( दोस्रो ९बा।न।पा वडा न।८०
३। पुस्पा बुढाथोकी ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।३०
४। पुर्णिामा चलाउने ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०

महिला ५० किलो तर्फ
१। विपना बस्नेत ( प्रथम ९बा।न।पा वडा न।१०
२। बिन्दु बस्नेत ( दोस्रो ९बा।न।पा वडा न।१०
३। एशोदा परियार ( तेस्रो ९बा।न।पा वडा न।८०
४। कमला चलाउने ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०

महिला ५५ किलो तर्फ
१। जेनिफर के सी ( प्रथम ९बा।न।पा वडा न।२०
२। कोपिला के सी ( दोस्रो ९बा।न।पा वडा न।२०
३। पुस्पा चलाउने ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०
४। सिमा चलाउने ( तेस्रो ९सिद्धकुमाख गा।पा वडा न।२०

कार्यक्रममा राष्ट्रिय खेलाडी राष्ट्रिय रेफ्री प्रशिक्षक चुडामणी के सी,करातेका पुराना खेलाडी भोला घर्ती,सिद्ध कुमाख गा पा कराते डोजो संघ का कोच जित बहादुर बुढाथोकी, आनन्द बोहरा,गोबिन्द बिक,शारदा नगरपालिका कराते डोजो,संघका कोच सुनिल खड्का लगाएतका खेलाडी प्रशिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस