सल्यानी युवा गायक अम्बरदिप बुढाथोकी र कमल बुढाथोकीको दशै तिहार गित ‘चर्कियो घरको भित्त्व’ सार्वजनिक

सल्यानी युवा लोक तथा दोहोरी गायक अम्बरदिप बुढाथोकी र कमल बुढाथोकी चर्कियो हो घरको भित्त्व नामक दशै तिहार गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको उक्त दसै तिहार गितमा शान्ति श्री परियार,प्रबिन पुन,शान्ता बस्नेत,अम्बरदिप बुढाथोकी र मेलिना मैनालीको स्वर रहेको छ । प्रदेशिको पिडालाई समेटेर तयार पारेको उक्त दशै तिहार गितमा आयुस्मा कार्की,अर्जुन सापकोटा,प्रणिल गुरुङ,कुलबहादुर वली शान्ता बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको गाएक अम्बरदिप बुढाथोकीले बताए । प्रदेशिको चिनो लगाएतका दर्जन बढी लोकदोहरी गितमा आवाज दिएका बुढाथोकीले,अब अर्को लोकदोहरी गित छिटै युटुबमा ल्याएउने तयारी भएको बताएका छ्न । कमल बुढाथोकीको शब्दमा रहेको उक्त गित सल्यान श्रीनगरमा रहेको दियो रेकर्डिङ स्टुडियो र मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको थियो ।

प्रतिक्रिया दिनुहोस