सल्यानकी पवित्रा रावत दुुई छोरी सहित सम्पर्क विहिन,देखेपछि खबर गरिदिन परिवारको आग्रह

 

असोज ४, सल्यान

सल्यान फलावाङ घर भई दाङको दंगीशरण वडा नं. ६ लेटार दाङमा कोठा भाडामा बस्दै आएकी पवित्रा रावत दुुई छोरी सहित सम्पर्क विहिन भएकी छिन ।
असोज १ गते कोठाबाट ठुली आमाको घर जान्छु भनेर १ गते नै दिदिको घर बसेर २ गते छोरीलाई उपचार गर्न जानुछ भनेर बजार गएकी पवित्रा ६वर्षीया र २ वर्षिया छोरी सहित  सम्पर्क विहिन बनेकी हुन ।
उनी सम्पर्कमा नआएपछि उनका श्रीमान लक्ष्मण रावतले भेट्ने व्यक्तिले  ९८२२९७ ०६०९ मासम्पर्क गरिदिन आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस