सल्यानका ब्लड क्यान्सर पिडित किरण नेपालीलाई कमन युथ ग्रुप बाट ६५ हजार बढि सहयोग

साउन २४, सल्यान ।
सल्यानका ब्लड क्यान्सर पिडित गाडी चालक किरण नेपालीको लागि पछिद्यनो समयमा सहयोग रमक जुटिरेहको छ ।
यसै विच शनिबार सल्यानमा रहेको कमन युथ ग्रुप बाट ले संकलन गरेको ६५५५३ रुपैया किरण नेपालीकै घरमा पुगी हस्तान्तरण गरेको छ ।
विभिन्न व्यक्तिहरुबाट संकलित रकम हस्तान्तरण गरिएको अभियान्ता  महेन्द्र बस्नेतले बताए ।
इनद्रणी कार्यक्रमका संचालक कृष्ण कडेल बाट १० हजार , गायक कृष्ण रेउले बाट ५ हजार सहित जम्मा ६५५५३ रुपैया सहयोग गरिएको हो ।
अन्य सहयोगीहरुको विवरण यस प्रकार रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस