सल्यानको दार्मामा टे«क्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु ।

 

असार २५, दार्मा

दार्मा गा पा ४ सरसुखोला मा आज बिहान करिब ५ बजे रा १ त ४३८७ को टे«क्टर कुमाख ५ नेटा बाट चौरजहरी जाँदै गर्दा दुर्घट्ना हुदा गाडी साहु कुमाख ५ झारकाडा का तिलक थापा को घट्ना स्थलमै ज्यान गएको  बताइएको छ ,भने चालक गम्भीर घाइते भएका छन । मृतक को लास ट्रायटर ले च्यापिएकै अवस्था रहेको छ भने घटना स्थलमा रागेचौर र फारुलाबाट प्रहरी पुगीसकेको दार्मा बाट वाइ वि जिएमले जानकारी दिएका छन  । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस