सल्यानको दार्मा गाउँपालिकामा २१० जनाको रर्यापिड परिक्षण सबै नेगेटिभ

प्रकाश शर्मा
बैशाख ४ दार्मा
दार्मा गाउँपालिका मा कोराना को रर्यापिड परिक्षण गरियको छ ।
जिल्ला अस्पताल सल्यान र दार्मा गाउपालिका को सयुक्त आयोजनामा चमत परिक्षण गरियको हो । सल्यान अस्पताल का डाक्टर भिमकान्त न्यौपाने को नेत्रृतनमा आयको टोलिले परिक्षन गरेको हो ।
२०७६ चैत ४ गते भन्दा पछाडि भारत, मलेसिया ,दुबै, कतार,लगायत मुलुक बाट दार् दार्मा भित्रियका ४ महिला र २०६ पुरुष गरि २१० जनाको रर्यापिड टेस्ट गरियको दार्मा गाउपालिकाका अध्यक्ष निम बहादुर के सि ले बताए ।यस अगाडि जिल्ला अस्पताल सल्यान र दार्मा को फारुलामा गरि १३ जनामा गरियको नमुना परिक्षण को रिपोर्ट नेगेटिप आयको र आज परिक्षन गरियका सबैको रिपोर्ट नेगेटिभ भयको निमित्त प्रमुख प्रसासकिय अधिकृत अमृत खड्का ले जनाएका छन ।
==

प्रतिक्रिया दिनुहोस