चैत ३०, सल्यान
(कोभिड १९ ) कोरोनाभाइरसको संक्रमन रोकथामका लागि सरकारलेआव्हान गरेको लकडाउनको कारण देशभर जनजिवन प्रभावित छ ।
सल्यानमा पनि यसको प्रभाव परिरहेकोछ, सल्यानको सदरमुकाम सदरमुकाम खलंगा पनि लकडाउनका कारण सुुनसान छ l
लकडाउनको २० औं दिनमा खिचिएका केही तस्विरहरु :
तस्विर : योगराज विश्वकर्मा
खलंगा बैंक रोड नजिक आफ्नो गन्तव्यमा जादै गर्दा सुस्ताउदै गरेकी एक महिला
मिडियारोड बाट खेखिने ठाडोगल्ली
खलंगा डाँडागाउँ
पुरानो वसपार्क खलंगा
पुरानो वसपार्क खलंगा संगै ठाडोगल्ली उक्लने बाटो
दुरसंचार जाने उकालोमा आफ्नो घरबाहिर काम गर्दै एक व्यक्ति
खलंगा पुरानो वसपार्कमा सवारी पास चेक गर्दै सुरक्षाकर्मी
मिडियारोड डाँडागाउँ
टुडिखेलबाट देखिने जिल्ला प्रशाससन कार्यालय र ठाडो गल्ली
नेपाल बैंक नजिकको क्षेत्र
नेपाल बैंक खलंगामा सेवाग्राही