सल्यानको दार्मामा बाहिरी जिल्ला तथा विदेशबाट आएकाको स्वाव संकलन

प्रकाश शर्मा

चैत २६, दार्मा ।

सल्यानको दार्मामा बाहिरी जिल्ला तथा विदेशबाट आएकाको स्वाव संकलन गरिएको छ ।
जिल्ला अस्पताल सल्यानका डाक्टर  भिमकान्त जैसि को नेतृत्व मा गएको टोलिले आज नमुना संकलन गरेको हो ।
बाग्लुङ ,साउदि, कतार ,सिम्लाबाट ,पोखरा र मलेसिया बाट अएका १० जनाको स्वाव संकलन गरिएको हो ।
उनीहरुलाई गाउँपालिकाले विशेष निगरानीमा राखेको छ ।।

प्रतिक्रिया दिनुहोस