सल्यानमा जारी प्रादेशीक महोत्सवको आठौ दिन अर्थात फाल्गुन ७ गते चर्चित बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने आयेजक सल्यान उद्योग वाणिज्य संघले जनाएको छ ।
कमला संगै गायक विक्रम राना, मोडेल रुविना अधिकारी, गायक यज्ञ विक खस भाषाका हास्यकलाकार कुलबहादुर वली गायिका लक्ष्मी राई र जुनु विरही आउने भएका छन ।
महोत्सवमा दैनिक दर्शकहरुको उल्लेखिय सहभागीता हुनुका साथै लोकदोहरी प्रतियोगिता समेत संचालन भैरहेकोछ ।