श्रीनगरमा अतिक्रमन गरि बनाइएका घर टहरा हटाउदै शारदा नगरपालिका

२५ पौष, सल्यान
सल्यानको शारदा नगरपालिकाले अतिक्रमगरि बनाएका घर टहरा तथा संरचनाहरु हटाउने भएको छ।सरकारी सार्बजनिक जग्गामा अतिक्रमनगरि ब्यक्तीहरुले बनाएका संरचनाहरु नगरपालिकाले हटाउन लागेको हो।

सरकारी सार्बजनिक जग्गा दिनप्रतिदिन अतिक्रमण गरेर ब्यक्तिहरुले संरचना बनाउन थालेको भन्दै गुनासो बढेपछी अतिक्रमण रोक्न पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १ स्थित श्रीनगरको बसपार्क क्षेत्रका घर टहरा हटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ।

जिल्लाकै प्रमुख ब्यापारीक केन्द्र रहेको श्रीनगर बसपार्क वरिपरी रहेको सार्बजनिक जग्गामा बर्शौदेखि घर टहरा बनाएर ब्यक्तिहरुले सार्बजनिक जग्गाको दुरुपयोग गरेका छ्न।बसपार्क क्षेत्रमा मात्र नभएर बजार क्षेत्रमा समेत ब्यक्तिहरुले ठुलठुला घरहरु बनाएर भाडामा लगाएका छन।बजार क्षेत्रका सरकारी जग्गामा सटरहरु बनाएर ब्यापारिक प्रयोजनकालागी प्रयोगमा ल्याएका छन।
सल्यानको शारदा नगरपालिकाले अतिक्रमगरि बनाएका घर टहरा तथा संरचनाहरु हटाउने भएको छ।सरकारी सार्बजनिक जग्गामा अतिक्रमनगरि ब्यक्तीहरुले बनाएका संरचनाहरु नगरपालिकाले हटाउन लागेको हो।

सरकारी सार्बजनिक जग्गा दिनप्रतिदिन अतिक्रमण गरेर ब्यक्तिहरुले संरचना बनाउन थालेको भन्दै गुनासो बढेपछी अतिक्रमण रोक्न पहिलो चरणमा नगरपालिकाको वडा नम्बर १ स्थित श्रीनगरको बसपार्क क्षेत्रका घर टहरा हटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस