सल्यानमा पहिलोपटक त्रिवेणी गाउँपालिकाले बनायो बृद्धाश्रम

दियो अनलाइन
२२ कार्तिक, सल्यान
सल्यानको त्रिवेणी गाउँपालिकाले २० लाख लागतमा दुई कोठे बुद्धाश्रम निर्माण गरेको छ ।
अशक्त र घरबार विहिन बृद्धबृद्धाहरुको संरक्षण होस भनि बृद्धाआश्रम निर्माण गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले बताए ।
बृद्धाश्रम संरक्षण तथा संचालनको लागि त्रिवेणी तिर्थशाला धामलाई जिम्मा दिइएको छ ।
बृद्धाश्रम त्रिवेणी गाउँपालिकाको लुहाममा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस