‘जसले कुनै गल्ती नै गर्दैन, उसले जिन्दगीमा केही पनि सिक्न सक्दैन”- आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन संसारकै महान् वैज्ञानिकका रुपमा चिनिन्छन् । उनको सापेक्षेतावादको सिद्धान्तलाई भौतिक शास्त्रमा युगान्तकारी परिवर्तनका रुपमा लिइन्छ । यहाँ हामीले उनका ७ भनाइहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको जीवनको लागि पनि महत्वपुर्ण हुन सक्छन् । एक पटक हेर्नुस् र मनन गर्नुस् ।

१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
२. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।
३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर ।
४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ ।
५. बलद्वारा शान्ति प्राप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मुर्ख थियौ ।
७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझैपनि महान् छ ।

प्रतिक्रिया दिनुहोस