अवकासको दिनमा हेलिकप्टरबाट घर पुगे शिक्षक (भिडियो सहित)

दुनियाँमा अनेकथरी मान्छेहरू छन् जो अनौठा काम गरेर चर्चामा आउँछन् । भारतको राजस्थानका एकजना व्यक्तिले यस्तै फरक काम गरेर चर्चा कमाएका छन् ।

अवकासको अन्तिम दिन हेलिकप्टर चढेर घर फर्किने उनको निर्णयले उनलाई चर्चित बनाएको हो ।

प्रतिक्रिया दिनुहोस