दियो अनलाइन
असार १३, सल्यान
सल्यान जिल्ला शारदा नगरपालिका वडा नं १३ निवासी ३८ वर्षीय ऋषिराज भण्डारी जो विगत केही महिना देखि हातको क्यान्सरका कारण थलापरि सहयोगी हातहरुको सहयोगमा अहिले उपचारको क्रममा हुनुहन्छ ।
घरको कमजोर आर्थिक अवस्थाका कारण हातको क्यान्सरबाट पिडित भएका भण्डारीलाई स्थानीय वासी देश तथा विदेशका नेपालीहरुबाट सहयोग प्राप्त गरि भरतपुर क्यान्सर अस्पतालमा हात काटेर अहिले उहाँ थप उपचार गरिरहनुभएको छ ।
यसै विच उहाँलाई सल्यान शानपा १२ निवासी सुरेन्द्र बुढाले आफ्नो बुवाको १४ औं तिथिको अवसरमा १७ हजार रुपैया सहयोग गर्नु भएको छ । उहाँलाई थप उपचारका लागि अझै पैसाको आवश्यकता रहेकोले सहयोगको सबैमा अपिल गर्नुभएकोछ ।
हेर्नुहोस मिडियो ।