दार्मा गाउपालिका पाँचौं गाउँ सभा प्रथम बैठक सम्पन्न असार १० गते बजेट ल्याउने

२०७६/असार ७ प्रकाश शर्मा दार्मा

२०७६ असार ७

प्रकाश शर्मा 

शनिवार  दार्मा काे नितितथा कार्यक्रम सर्बजनिक भयकाेछ दार्मा गाउँ पालिका अध्यक्ष निम बहादुर के सि ले अार्थिक नीति पेस गर्नु भयकाे हाे आ.ब.० ७६/७७ मा मार्यक्रम मा प्रमुख अथिति कर्णाली प्रदेश सरकारका आर्थिक तथा याेजना मन्त्रि प्रकाश ज्वाला स्थानीय शासन विज्ञ डा याेज्ञन्द्र राज अधिकारी ,पबन देबकाेटा,शिला अधिकारी दार्मा गाउपालिका उपाध्यक्ष टिका शर्मा ले स्वागत मन्तब्य बाट सुरु भयकाे कार्यक्रम काे संचालन प्रमुख प्रसासकाय अधिकृत बसुन्धरा पुनले गर्नु भयकाे हाे ।नीति तथा कार्यक्रम मा छलफल गरेर असार १० गते बजेट ल्याउने आयाेजकले जनायकाे छ।

प्रतिक्रिया दिनुहोस