गायक कृष्ण रेउलेको गित “कजेजी रेटियोले” दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)

सल्यान जिल्लामा जन्मिएर नेपाली लोक दोहरी तथा नृत्य क्षेत्रमा अलग पहिचान बनाउन सफल स्वरका धनी गायक कृष्ण रेउलेकोे केही दिन अगाडी लोक दोहरी गित कलेजी सार्वजनिक भए संगै चर्चा बटुल्न थालेको छ ।
उक्त गितमा गायक कृष्ण रेउले र गायिका सुधारत्न परियारको स्वर रहेकोछ ।
उक्त गीतमा शब्द र संगीत कृष्ण रेउले आफै गरेका हुन् भने गीतका एरेञ्जर सुदीप सागर गरेका छन् ।
म्युजिक भिडियोमा बिक्रम चौहानको निर्देशन र कोरियोग्राफर रहेको छ । कृष्ण रेउले, रिना थापा र विजय पुनले अभिनय गरेका छन् ।
गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहान , DOP  प्रकाश खड्का ड्रोन सन्तोष महरा सम्पादन तथा कलर मिलन बिश्वकर्माले गरेका हुन्भि भने भिडियो निर्माण बि स्टार फिल्मले गरेको छ ।
उक्त गितको म्युजिक भिडियो गायक कृष्ण रेउलेको आफ्नै च्यालल Krishna Reule मा गएर हेर्न सकिन्छ ।

हेर्नुहोस गितको म्युजिक भिडिया

प्रतिक्रिया दिनुहोस