द नेकेट रेष्टुरेन्ट (लन्डन) यो लडन्डनमा रहेको एउटा फेमस रेष्टुरेन्ट हो । जुन सोसल एक्सपिरेन्टको लागि खोलिएको थियो । जहाँ जाने जो कोहीले खाने बेलामा खाना अडर गर्दा शरीरमा कुनै कपडा लगाउन पाईदैन । तर पनि यो रेष्टुरेन्टमा भिड लाग्ने गर्दछ । डिनर इन द स्काई यो आकाशमा झन्डिएको अवस्थामा आना खाने रेष्टुरेन्ट हो । यो विश्वभरमा फेमस छ । ययरी खाना खाने रेष्टुरेन्टमा संगीतको साथमा मनोरञ्जन लिदै खान सकिन्छ । यो प्रकारको रेष्टुरेन्ट भारतमा पनि छ । क्यानी व्यालटिक सुजी (जापान) यो जापानको एकदमै फेमस रेष्टुरेन्ट मध्येको एक हो । जुन रेन्टुरेनटमा मानिसको नाङगो शरीरमा खाना पस्किएको हुन्छ । तर त्यो शरीर मैदाको पिठोले बनेको हुन्छ । भटिगो (थाइल्याण्ड) यो थाइल्याण्डमा रहेको फेमस रेष्टुरेन्ट हो जुन एक घरको ६४ तलामा रहेको छ यसबाट थाइल्याण्का घेरै दृश्यहरु नियाल्न सकिन्छ । मोडन ट्वाइलेट टाइपाई यो विश्वमा एकदमै फेमस रहेको रेष्टुरेन्ट हो । जहा ट्वाइलेटको आकारमा रहेका भाडाहरुका खाना पस्किएको हुन्छ भने खानाको आकार पनि भिन्न खालको हुन्छ ।