दुर्गा जैसीको दर्दनाक लोकगित ” छोरीको बेदना ” बजारमा

आमा र छोरी सम्बन्धि थुप्रै गितहरु बजारमा आउने क्रममा दुर्गा जैसीको दर्दनाक लोकगित ” छोरीको बेदना ” बजारमा आएको छ । गीतमा चर्चित गायिका पूर्णकला बि सी को आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द संगीत चर्चित संगीतकार शिव हमालको रहेको उक्त गीतलाई बि स्टार फिल्म्स प्रा। लि। ले निर्माण गरेको छ। भिडियोमा टिका जैसी संगै स (परिवारको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देसनमा तयार गरिएको भिडियोमा प्रकाश खड्काको छायांकन , मिलन बि।क।को सम्पादन र सन्तोष चौहानले पोस्टर डिजाइन गरेका छन् । बि स्टार फिल्म्स को युटुब मार्फत सार्बजनिक भएक छ। गीतको कथा बस्तु निकै मार्मिक रहेको छ।लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ

 

प्रतिक्रिया दिनुहोस