सल्यानमा भेटिए दृष्टिविहिन दाजुभाइ, भोकै सुत्नुपर्ने बाध्यता (भिडियो सहित)

१ चैत्र, सल्यान
सल्यान शारदा नगरपालिका वडा नं. १२ डाग्री निवासी जन्मजात दृष्टिविहिन दाजुभाई ५२ वर्षिय कर्ण बहादुर सुनार र ४३ वर्षिय रुद्र बहादुर सुनार जसले आखा देख्नुहुदैन ।
कर्ण बहादुर सुनारकी एक श्रीमति र छोरीहरुले उहाँको रेखदेख तथा लालन पालन गरिरहनुभएकोछ । कमजोर आर्थिक अवस्थाका विच जीवनयापन गरिरहनुभएका दृष्टिविहिन दाजुभाईको घरमा पुगि दियो अनलाइन टि.भि. ले तयार पारेको भिडियो सामाग्री हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस