८ किलो तौलको, दुनियाँकै ठूलो कुखुरा l हेर्नुहोस भिडियो सहित

 

दियो अनलाइन

अहिले सोसल मिडियामा  सबैभन्दा ठूलो ठूलो कुखुराको तस्वीरले चर्चा पाइरहेको छ ।

यो कुखुराको नाम मरकली हो । युरोपेली मुलुक कोसोभोस्थित एक पोल्ट्री फर्ममा यो कुखुरा रहेको छ ।

३ फिट लामो यो कुखुराको वजन ७ किलो ७ सय ग्राम रहेको छ । यो विश्वकै ठूलो कुखुरा मानिएको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस