अम्बा खानुका फाइदै फाइदा

अम्बा खानुका फाइदै फाइदा

यो समय अम्बाको हो । अम्बालाई निकै फाइदाजनक मानिन्छ । १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक […]

फेसबुकका पोस्टमा धेरै भन्दा धेरै लाइक खोज्नेहरु डिप्रेसनको सिकार !

बालबालिका हुन् वयस्क नै किन नहुन्, उनीहरु धेरै समय सोसल मिडियामा समय बिताउँदै आएका छन् । यदि अर्काको पोस्टमा धेरै […]

एसिया प्रसान्त क्षेत्रमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने मुलुकको सुचीमा नेपाल अगाडि

नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीभित्र परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय […]

बली नदिइने नेपालको एकमात्र शक्तिपीठ, सल्यानको छायाक्षेत्र मन्दिरको पौराणिक कथा

छायाक्षेत्र मन्दिरको पौराणिक कथा: श्री स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा […]

“निद्रामा देखिने सपना होइनन्, सपना त ती हुन् जसले तपाईलाई निदाउन दिदैनन्”

वैज्ञानिक डा. एपीजे अब्दुल कलाम, एक समयमा भारतका राष्ट्रपति पनि बने । उनको भौतिक शरीर त अहिले छैन तर उनका […]

के तपाईंको ढाड दुखेर हैरान पारेको छ ? जान्नुहोस् यसको सरल समाधान…

आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाई हुने गरेको छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले […]

पिसाब बेच्दै, पैसा कमाउँदै म्याग्दीको एक गाउँपालिका

म्याग्दी , २९ असोज—म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । […]

“मलाई जे मन पर्छ, म त्यही गर्छु । किनकी म राजा हैन, साधु बन्न चाहन्छु”

मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् […]

महेन्द्र देखि ज्ञानेन्द्र राजाले कुलपुजा गर्ने गरेको खैरावाङ मन्दिरको अनौठो पौराणिक कथा

खैराबाङ मन्दिरको पौराणिक कथा स्थानीय वासिन्दाको भनाइलाई आधार मान्दा, परापुर्वकालको कुरा । स्थानीय एक महिला सदाझैं त्यस दिन पनि घाँस […]